प्रस्थान ३४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्गाका पाटीहरूमा करारको वचन अर्थात् दस आज्ञा* लेख्नुभयो।+
२८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्गाका पाटीहरूमा करारको वचन अर्थात् दस आज्ञा* लेख्नुभयो।+