प्रस्थान १९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ भजन १३५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ याहले याकुबलाई आफ्नो निम्ति रोज्नुभएको छ,इस्राएललाई विशेष* सम्पत्ति बनाउनुभएको छ।+
५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+