प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उहाँले अझै यसो भन्‍नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्‍वरलाई हेर्न डराए।

  • प्रस्थान ६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अब्राहाम, इसहाक अनि याकुबलाई दिन्छु भनेर शपथ खाएको देशमा म तिमीहरूलाई लैजानेछु; त्यो देश तिमीहरूले अधिकार गर्नेछौ।+ म यहोवा हुँ।’”+

  • व्यवस्था ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरू धर्मी भएकोले वा तिमीहरूको मन सफा भएकोले उहाँले तिमीहरूलाई त्यो देश अधिकार गर्न दिन लाग्नुभएको होइन। बरु तिनीहरूको दुष्टताले गर्दा यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउन लाग्नुभएको हो।+ अनि तिमीहरूका पुर्खाहरू अब्राहाम,+ इसहाक+ र याकुबसित+ खाएको शपथ पूरा गर्न पनि यहोवा परमेश्‍वरले तिनीहरूलाई धपाउन लाग्नुभएको हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने