व्यवस्था ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+ लुका १०:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ उसले जवाफ दियो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’+ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”+
५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+
२७ उसले जवाफ दियो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’+ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”+