प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था २८:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ आकाशबाट एक थोपा पानी पर्नेछैन र तिमीहरूको जमिन पटपट फुट्‌नेछ।*+

  • १ राजा ८:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेकोले+ आकाश बन्द भयो र पानी परेन+ अनि यसरी तपाईँले तिनीहरूलाई नम्र तुल्याउनुभएकोले तिनीहरू आफ्नो पापको मार्गबाट फर्केर आए, यस भवनतर्फ फर्केर प्रार्थना गरे अनि तपाईँको नामको महिमा गरे भने+ ३६ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र तपाईँका सेवकहरू, तपाईँको प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्‌। किनकि तिनीहरू हिँड्‌नुपर्ने सही मार्गबारे तपाईँले तिनीहरूलाई सिकाउनुहुनेछ+ र आफ्ना प्रजालाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको यस देशमा पानी बर्साउनुहुनेछ।+

  • २ इतिहास ७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यदि मैले पानी नपरोस्‌ भनेर आकाश बन्द गरेँ अनि देशको बालीनाली सखाप पार्न फट्‌याङ्‌ग्राहरूलाई आदेश दिएँ र मेरा मानिसहरूमाझ महामारी फैलाएँ भने १४ अनि मेरो नामसित जोडिएका मेरा मानिसहरूले+ त्यतिखेर आफूलाई नम्र तुल्याए,+ मलाई पुकारे, मेरो खोजी गरे र खराब कामहरू त्यागे+ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु अनि तिनीहरूको पाप क्षमा गरिदिनेछु र तिनीहरूको भूमिलाई फेरि उर्वर बनाइदिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने