हितोपदेश ७:१-३ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे मेरो छोरा, मेरो कुरा मान; मेरा आज्ञाहरू हृदयमा राखिराख।+ २ मेरा आज्ञाहरू मान र दीर्घायु होऊ;+ आँखाको नानीलाई झैँ मेरा अर्तीलाई सम्हालिराख। ३ ती तिम्रा औँलामा बाँधिराख र आफ्नो हृदयको पाटीमा लेखिराख।+
७ हे मेरो छोरा, मेरो कुरा मान; मेरा आज्ञाहरू हृदयमा राखिराख।+ २ मेरा आज्ञाहरू मान र दीर्घायु होऊ;+ आँखाको नानीलाई झैँ मेरा अर्तीलाई सम्हालिराख। ३ ती तिम्रा औँलामा बाँधिराख र आफ्नो हृदयको पाटीमा लेखिराख।+