प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको डर मान्‍नू, उहाँकै सेवा गर्नू,+ उहाँसँगै नजिक भइरहनू र उहाँकै नाममा कसम खानू।

  • व्यवस्था १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिमीहरू केवल यहोवा तिमीहरूका परमेश्‍वरको पछि लाग्नू, तिमीहरूले उहाँकै डर मान्‍नू, उहाँकै आज्ञा पालन गर्नू, उहाँकै कुरा सुन्‍नू, उहाँकै सेवा गर्नू अनि उहाँलाई कहिल्यै नत्याग्नू।+

  • यहोसु २२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गरेर,+ उहाँले देखाउनुभएको बाटोमा हिँडेर,+ उहाँका सबै आज्ञा पालन गरेर,+ उहाँसँग घनिष्ठ भइरहेर+ अनि आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले+ उहाँको सेवा गरेर+ यहोवा परमेश्‍वरका सेवक मोसाले तिमीहरूलाई दिएका आज्ञाहरू र व्यवस्थाहरू होसियार भई पालन गर्नू।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने