प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २७:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “जब तिमीहरू यर्दन नदी पार गर्छौ, तब मानिसहरूलाई आशिष्‌ दिन सिमियोन, लेवि, यहुदा, इस्साकार, युसुफ र बिन्यामिनको कुलका मानिसहरू गिरिज्जिम डाँडामा उभिऊन्‌।+ १३ अनि सरापको घोषणा गर्न चाहिँ रुबेन, गाद, असेर, जबुलुन, दान र नप्तालिको कुलका मानिसहरू एबाल डाँडामा उभिऊन्‌।+

  • यहोसु ८:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ सबै इस्राएली, तिनीहरूका नाइकेहरू, अफिसरहरू र न्यायकर्ताहरू दुई वटा समूह बनाएर करारको सन्दुकको* दायाँबायाँ लेवी पुजारीहरूतर्फ फर्केर उभिरहेका थिए। ती पुजारीहरूले यहोवा परमेश्‍वरको करारको सन्दुक बोकेका थिए। त्यहाँ इस्राएलीहरूसँगै विदेशीहरू पनि थिए।+ आशिष्‌ पाउनको लागि इस्राएलीहरूमध्ये आधा गिरिज्जिम डाँडाको अगाडि अनि बाँकीचाहिँ एबाल डाँडाको अगाडि उभिए।+ (यहोवा परमेश्‍वरका सेवक मोसाले आज्ञा दिएझैँ तिनीहरूले गरे।)+ ३४ त्यसपछि यहोसुले व्यवस्थाको पुस्तकमा लेखिएका सबै आज्ञा अनि आशिष्‌+ र सराप+ ठूलो स्वरले पढेर सुनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने