यहोसु १:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “इस्राएलीहरूको पूरै छाउनीमा जाओ र तिनीहरूलाई यस्तो आज्ञा देओ: ‘तिमीहरूले आफ्नो लागि खानेकुराको बन्दोबस्त गर किनभने अबको तीन दिनमा तिमीहरू यर्दन नदी तर्नेछौ र यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने देश कब्जा गर्नेछौ।’”+
११ “इस्राएलीहरूको पूरै छाउनीमा जाओ र तिनीहरूलाई यस्तो आज्ञा देओ: ‘तिमीहरूले आफ्नो लागि खानेकुराको बन्दोबस्त गर किनभने अबको तीन दिनमा तिमीहरू यर्दन नदी तर्नेछौ र यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने देश कब्जा गर्नेछौ।’”+