प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यी भेटीहरू दिन पाउँदा मानिसहरू असाध्यै रमाए किनकि तिनीहरूले राजीखुसीले र आफ्नो पूरा हृदयले यहोवा परमेश्‍वरलाई यी भेटीहरू दिएका थिए।+ यो देखेर राजा दाउद पनि निकै खुसी भए।

  • एज्रा २:६८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६८ जब तिनीहरू यरुसलेममा यहोवा परमेश्‍वरको भवनमा आइपुगे, तब बुबापट्टिको घरानाका केही नाइकेले साँचो परमेश्‍वरको भवनको निम्ति स्वैच्छिकभेटी चढाए।+ त्यो भवन पहिलाकै ठाउँमा फेरि बनाउन सकियोस्‌ भनेर उनीहरूले भेटी चढाएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने