प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ इस्राएल कुनै डरविना बस्नेछ

      अनि याकुबका सन्तान* सुरक्षित रहनेछन्‌।

      तिनीहरू प्रशस्त उब्जनी हुने र नयाँ मद्य पाइने+

      अनि आकाशबाट तपतप शीत झर्ने इलाकामा बस्नेछन्‌।+

  • १ राजा ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सुलेमानको शासनकालमा दानदेखि बेर्सेबासम्म यहुदाका र इस्राएलका सबै मानिस सुरक्षित थिए; त्यहाँका हरेक मानिस आफ्नै अङ्‌गुरको बोटमुनि र आफ्नै अन्जिरको रूखमुनि ढुक्कसँग बस्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने