व्यवस्था १९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “एक जना मात्र साक्षीले दिएको बयानको आधारमा कसैले गरेको गल्ती वा अपराधको फैसला नसुनाइयोस्।+ दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र त्यसको फैसला सुनाइयोस्।+ १ तिमोथि ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ दुई वा तीन जना साक्षीले दिएको प्रमाणविना एल्डरविरुद्ध लगाइएको आरोप स्वीकार नगर।+
१५ “एक जना मात्र साक्षीले दिएको बयानको आधारमा कसैले गरेको गल्ती वा अपराधको फैसला नसुनाइयोस्।+ दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र त्यसको फैसला सुनाइयोस्।+