यहोसु ६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ नाश गर्नुपर्ने थोकहरूदेखि तिमीहरू टाढै बस+ नत्र त तिमीहरूमा लोभ जाग्ला र ती लेऔला।+ ती थोकहरू छाउनीमा ल्यायौ भने पूरै छाउनी विनाशको लायक ठहरिनेछ र हामी सबैमाथि विपत्ति* आइपर्नेछ।+
१८ नाश गर्नुपर्ने थोकहरूदेखि तिमीहरू टाढै बस+ नत्र त तिमीहरूमा लोभ जाग्ला र ती लेऔला।+ ती थोकहरू छाउनीमा ल्यायौ भने पूरै छाउनी विनाशको लायक ठहरिनेछ र हामी सबैमाथि विपत्ति* आइपर्नेछ।+