-
व्यवस्था ६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे सही र असल छ, त्यही मात्र गर्नू। त्यसो गऱ्यौ भने तिमीहरूको फलिफाप हुनेछ र यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको असल देशमा तिमीहरू पस्न पाउनेछौ र त्यसलाई अधिकार गर्नेछौ।+
-