लेवी १९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+ लेवी २०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तिमीहरू मेरो पवित्र जाति होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु+ अनि मैले तिमीहरूलाई आफ्नो जन बनाउन अरू जातिहरूबाट अलग्गै छुट्ट्याएको छु।+ व्यवस्था २८:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यदि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको आज्ञा पालन गरिरह्यौ र उहाँको मार्गमा हिँड्न छोडेनौ भने यहोवा परमेश्वरले आफूले शपथ खाएझैँ+ तिमीहरूलाई आफ्नो पवित्र जन बनाउनुहुनेछ।+ १ पत्रुस १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
२६ तिमीहरू मेरो पवित्र जाति होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु+ अनि मैले तिमीहरूलाई आफ्नो जन बनाउन अरू जातिहरूबाट अलग्गै छुट्ट्याएको छु।+
९ यदि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको आज्ञा पालन गरिरह्यौ र उहाँको मार्गमा हिँड्न छोडेनौ भने यहोवा परमेश्वरले आफूले शपथ खाएझैँ+ तिमीहरूलाई आफ्नो पवित्र जन बनाउनुहुनेछ।+