व्यवस्था २६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “प्रत्येक तेस्रो वर्षको अन्तमा त्यस वर्षको उब्जनीको सबै दशांश* जम्मा गरिसकेपछि+ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरू, विदेशीहरू, अनाथहरू* र विधवाहरूलाई लगेर ती दिनू र तिनीहरू ती खाएर सन्तुष्ट होऊन्।+
१२ “प्रत्येक तेस्रो वर्षको अन्तमा त्यस वर्षको उब्जनीको सबै दशांश* जम्मा गरिसकेपछि+ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरू, विदेशीहरू, अनाथहरू* र विधवाहरूलाई लगेर ती दिनू र तिनीहरू ती खाएर सन्तुष्ट होऊन्।+