प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू।+ त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको मेहनतमा आशिष्‌ दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।+

  • भजन ४१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+

      यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।

  • हितोपदेश ११:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जसले मन खोलेर दिन्छ,* उसले अझ धेरै पाउँछ+

      तर जसले दिनुपर्ने कुरा पनि दिँदैन, ऊ कङ्‌गाल हुन्छ।+

  • हितोपदेश १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+

      त्यसको इनाम उहाँले दिनुहुन्छ।+

  • मलाकि ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+

  • लुका ६:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्‍वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने