प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आज मैले तिमीहरूलाई दिएको यहोवा परमेश्‍वरका आज्ञाहरू सधैँ पालन गरिरह्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई सबै जातिभन्दा उच्च पार्नुहुनेछ,+ कहिल्यै तुच्छ पार्नुहुनेछैन। तिमीहरू सधैँ अरूभन्दा अगाडि हुनेछौ, कहिल्यै पछाडि पर्नेछैनौ।

  • १ राजा ४:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ सुलेमानले युफ्रेटिस नदीको पश्‍चिमतिरका सबै इलाकामा अधिकार जमाएका थिए,+ जुन तिफ्सादेखि गाजासम्म पर्थ्यो।+ त्यस इलाकाका सबै राजा पनि सुलेमानको अधीनमा थिए। तिनले शासन गरेका सबै इलाकामा शान्ति छाएको थियो।+ २५ सुलेमानको शासनकालमा दानदेखि बेर्सेबासम्म यहुदाका र इस्राएलका सबै मानिस सुरक्षित थिए; त्यहाँका हरेक मानिस आफ्नै अङ्‌गुरको बोटमुनि र आफ्नै अन्जिरको रूखमुनि ढुक्कसँग बस्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने