प्रस्थान ३४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू। अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू+ किनभने तिमीहरू अबिब महिनामै मिश्रबाट निस्केर आएका थियौ।
१८ “तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू। अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू+ किनभने तिमीहरू अबिब महिनामै मिश्रबाट निस्केर आएका थियौ।