उत्पत्ति २७:३९, ४० पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ अनि इसहाकले यसो भने: “तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४० तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+ उत्पत्ति ३६:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्।+ ९ सेइरको पहाडी इलाकामा+ बसोबास गर्ने एदोमीहरूका पुर्खा एसावको वंशावली यही हो:
३९ अनि इसहाकले यसो भने: “तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४० तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+
८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्।+ ९ सेइरको पहाडी इलाकामा+ बसोबास गर्ने एदोमीहरूका पुर्खा एसावको वंशावली यही हो: