प्रस्थान १५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्;मोआबका शक्तिशाली शासकहरू अत्तालिनेछन्;+ कनानका सबै बासिन्दा हताश हुनेछन्।+ प्रस्थान २३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तिमीहरू त्यहाँ पुग्नुअघि नै मानिसहरूको मनमा म मेरो डर हालिदिनेछु।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ म खैलाबैला मच्चाइदिनेछु। म तिमीहरूका शत्रुहरूलाई पराजित गर्नेछु र तिनीहरू भाग्नेछन्।+
१५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्;मोआबका शक्तिशाली शासकहरू अत्तालिनेछन्;+ कनानका सबै बासिन्दा हताश हुनेछन्।+
२७ “तिमीहरू त्यहाँ पुग्नुअघि नै मानिसहरूको मनमा म मेरो डर हालिदिनेछु।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ म खैलाबैला मच्चाइदिनेछु। म तिमीहरूका शत्रुहरूलाई पराजित गर्नेछु र तिनीहरू भाग्नेछन्।+