-
व्यवस्था १३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने,
-
-
व्यवस्था १३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीले उसलाई ढुङ्गाले हानेर मार्नू+ किनभने दासत्वको घर—मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्वरबाट उसले तिमीहरूलाई तर्काउन खोज्यो।
-