१ समुएल ७:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+ १६ समुएल हरेक वर्ष बेथेल,+ गिलगाल+ र मिस्पाको+ दौडाहामा निस्कन्थे अनि ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे।
१५ समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+ १६ समुएल हरेक वर्ष बेथेल,+ गिलगाल+ र मिस्पाको+ दौडाहामा निस्कन्थे अनि ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे।