-
व्यवस्था १३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो घटना सुनेर सबै इस्राएली डराउनेछन् र तिमीहरूबीच फेरि कसैले यस्तो खराब काम दोहोऱ्याउनेछैन।+
-
-
व्यवस्था १९:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० जब अरू मानिसहरूले यो घटनाबारे सुन्नेछन्, तब तिनीहरू डराउनेछन् र तिमीहरूबीच कसैले यस्तो खराब काम दोहोऱ्याउनेछैन।+
-