भजन १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ+र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ।*+ भजन ११९:९७ पवित्र बाइबल नयाँ संसार अनुवाद ९७ म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!+सारा दिन म त्यसैमा डुबिरहन्छु।*+