इजकिएल २१:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्। तिनले काँड छान्न ठोक्रो हल्लाउनेछन्, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन् र कलेजोमा हेर्नेछन्।*
२१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्। तिनले काँड छान्न ठोक्रो हल्लाउनेछन्, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन् र कलेजोमा हेर्नेछन्।*