यहोसु १३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ इस्राएलीहरूले तरबारले मारेकाहरूमध्ये बेअरका छोरा बालाम+ पनि थिए र तिनी ज्योतिषी थिए।+