८ किनभने तपाईँले मलाई भन्नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु+ अनि तिनीहरूले ती स्विकारेका छन्। साथै म तपाईँको प्रतिनिधिको रूपमा आएको हुँ+ भन्ने कुरामा तिनीहरू पक्का भएका छन् अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्।+