युहन्ना १२:४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ किनभने मैले आफ्नै तर्फबाट बोलेको छैनँ तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।+ हिब्रू १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यी दिनहरूको अन्तमा चाहिँ उहाँ हामीसित आफ्नो छोरामार्फत बोल्नुभएको छ,+ जसलाई उहाँले सबै कुराको उत्तराधिकारी तुल्याउनुभयो+ र जसद्वारा उहाँले स्वर्ग र पृथ्वीका सबै कुरा बनाउनुभयो।*+
४९ किनभने मैले आफ्नै तर्फबाट बोलेको छैनँ तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।+
२ यी दिनहरूको अन्तमा चाहिँ उहाँ हामीसित आफ्नो छोरामार्फत बोल्नुभएको छ,+ जसलाई उहाँले सबै कुराको उत्तराधिकारी तुल्याउनुभयो+ र जसद्वारा उहाँले स्वर्ग र पृथ्वीका सबै कुरा बनाउनुभयो।*+