-
गन्ती ३५:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनजानमा मान्छे मार्ने व्यक्तिलाई समुदायले रगतको साटो फेर्ने व्यक्तिको हातबाट बचाओस् र ऊ भागेर गएको शरणनगरमै उसलाई फर्काइदेओस्। अनि पवित्र तेलले अभिषेक भएका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यहीँ बसोस्।+
-