-
प्रस्थान २१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “कसैले कुनै मानिसलाई हिर्कायो र ऊ मऱ्यो भने त्यसलाई पनि मार्नै पर्छ।+
-
-
गन्ती ३५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “‘तर यदि कसैले फलामको कुनै चिजले हिर्काएर कसैलाई माऱ्यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ।+
-
-
व्यवस्था २७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “‘ढुकिबसेर आफ्नो छिमेकीलाई मार्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
-