उत्पत्ति १९:३६, ३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन् र तिनको नाम मोआब+ राखिन्। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्।+
३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन् र तिनको नाम मोआब+ राखिन्। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्।+