गन्ती ३१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि मोसाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए। पुजारी एलियाजारका छोरा पिनहास पनि तिनीहरूसँगै गए।+ तिनले पवित्र भाँडाकुँडा र युद्धको सङ्केत दिने बिगुलहरू पनि आफूसितै लगे।+
६ त्यसपछि मोसाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए। पुजारी एलियाजारका छोरा पिनहास पनि तिनीहरूसँगै गए।+ तिनले पवित्र भाँडाकुँडा र युद्धको सङ्केत दिने बिगुलहरू पनि आफूसितै लगे।+