प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ रेफाई जातिमध्ये बासानका राजा ओग मात्र बाँकी थिए। तिनको अरथी* फलामले* बनेको थियो। त्यो अरथी अझ पनि इम्मोनीहरूको सहर राब्बाहमै छ। मानक नापअनुसार त्यस अरथीको लम्बाइ नौ हात* र चौडाइ चार हात थियो।

  • १ इतिहास २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो।+ त्यहाँ एउटा अजङ्‌गको पलिस्तियाली थियो,+ जसको दुईटै हात र दुईटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने