प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ सहर र यसमा भएका सबै थोक नाश गर्नू;+ ती सबै यहोवा परमेश्‍वरका हुन्‌। वेश्‍या राहाब+ र तिनको घरमा भएका मानिसहरूलाई मात्र जीवित छोड्‌नू किनभने हाम्रा जासुसहरूलाई तिनले आफ्नो घरमा लुकाएकी थिइन्‌।+

  • यहोसु १०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यो दिन यहोसुले मक्केदाह+ कब्जा गरे र त्यहाँका बासिन्दाहरूलाई तरबारले मारे। तिनले त्यहाँका राजा र त्यहाँ भएका सबैलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्‌।+ तिनले यरिहो सहरको राजालाई जे गरेका थिए, मक्केदाहको राजालाई+ पनि त्यसै गरे।

  • यहोसु ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ इस्राएलीहरूले हजोर सहरका सबैलाई तरबारले मारे,+ एक जनालाई पनि बाँकी राखेनन्‌।+ त्यसपछि यहोसुले हजोरलाई आगो लगाइदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने