२२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो।
३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात् नपिलका सन्तान हुन्। तिनीहरूको अगाडि त हामी फट्याङ्ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्।”