-
गन्ती ३१:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनीहरूले मिद्यानी स्त्रीहरू र बालबच्चाहरूलाई चाहिँ बन्दी बनाएर लगे। साथै मिद्यानीहरूका घरपालुवा जनावर, अरू वस्तुभाउ र उनीहरूका सबै धनसम्पत्ति लिए।
-
-
व्यवस्था २०:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि यहोवा तिमीहरूका परमेश्वरले निश्चय पनि त्यो सहर तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। त्यसपछि तिमीहरूले त्यहाँ भएका सबै पुरुषलाई तरबारले मार्नू। १४ तर स्त्री, बालबच्चा, वस्तुभाउ र सहरमा भएका सबै थोक तिमीहरूको हुनेछ। शत्रुहरूको धनमाल खोसेर तिमीहरूले त्यसमा रजाइँ गर्न सक्छौ।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले नै यी सबै तिमीहरूलाई दिनुभएको हो।+
-