प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ बुज्झकी छोराले नियमकानुन पालन गर्छ

      तर घिचुवाहरूको सङ्‌गत गर्ने छोराले बुबालाई लाजमा पार्छ।+

  • रोमी १३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ।+ भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण,*+ कलह र डाह त्यागौँ।+

  • १ कोरिन्थी ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • एफिसी ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ साथै मद्य पिएर नमात्तिओ+ किनकि त्यसले दुराचारी* बनाउँछ बरु तिमीहरू पवित्र शक्‍तिले भरिँदै जाओ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने