-
यहोसु १०:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यसपछि यहोसुले ती राजाहरूलाई मारेर पाँच वटा खम्बामा* झुन्ड्याए अनि तिनीहरूलाई साँझसम्म खम्बामा त्यसरी नै छोडे।
-
-
प्रेषित १०:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ उहाँले यहुदीहरूको देशमा अनि यरुसलेममा के-के गर्नुभयो, ती सबैको हामी साक्षी छौँ। तर तिनीहरूले उहाँलाई खम्बामा* टाँगेर मारे।
-