३१ त्यो दिन तयारीको दिन थियो+ र विश्रामदिनमा यातनाको खम्बामा कुनै लास नरहोस् भन्ने यहुदीहरू चाहन्थे+ (किनकि यो महाविश्रामदिन थियो)।+ त्यसैले खम्बामा टाँगिएका मानिसहरूको खुट्टा भाँचेर तिनीहरूको लास खम्बाबाट उतारियोस् भनी यहुदीहरूले पिलातसलाई आग्रह गरे।