प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “इस्राएलीहरूलाई आफ्नो लुगाको किनारमा फुर्का बनाउन र फुर्काको माथिपट्टि निलो धागोको फित्ता गाँस्न भन्‍नू।+ यो नियम तिनीहरूले पुस्तौँपुस्तासम्म पालन गरून्‌।

  • मत्ति २३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “शास्त्री र फरिसीहरूले आफैलाई मोसाको व्यवस्थाको शिक्षक बनाएका छन्‌।

  • मत्ति २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनीहरू जे-जति गर्छन्‌, ती सब मानिसहरूले देखून्‌ भनेर गर्छन्‌+ किनकि तिनीहरू आफ्ना जन्तर* ठूलठूला बनाउँछन्‌+ अनि आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने