प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरले अबिमेलेकलाई राती सपनामा भन्‍नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्‌।”+

  • प्रस्थान २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूले व्यभिचार* नगर्नू।+

  • लेवी २०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+

  • १ कोरिन्थी ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • १ कोरिन्थी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने