प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+

  • व्यवस्था ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “‘तिमीहरूले व्यभिचार* नगर्नू।+

  • १ थिस्सलोनिकी ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरको इच्छा यही छ कि तिमीहरू पवित्र रहो+ अनि अवैध यौनसम्बन्धबाट* अलग रहो।+

  • १ थिस्सलोनिकी ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यस मामिलामा कसैले आफ्नो सीमा ननाघोस्‌ अनि आफ्नो भाइको फाइदा नउठाओस्‌ किनकि यहोवा* परमेश्‍वरले यी सबै कामको सजाय दिनुहुन्छ, जसको विषयमा हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौँ र कडा चेतावनी पनि दिएका थियौँ।

  • हिब्रू १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने