-
उत्पत्ति ३४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ याकुबले आफ्नी छोरी दिनालाई सकेमले बिटुलो पारेको कुरा थाह पाए। त्यतिखेर याकुबका छोराहरू आफ्नो बुबाको बगाल चराउन गएका थिए। त्यसैले उनीहरू नफर्कुन्जेल याकुब चुपचाप बसे।
-