प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २१:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ शरीरमा यस्ता खोट भएका मानिसहरू पवित्र ठाउँको नजिक नजाऊन्‌: अन्धो, लङ्‌गडो, कुरूप अनुहार भएको,* एउटा हात वा एउटा खुट्टा लामो भएको,

  • लेवी २१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० कुप्रो, बामपुड्‌को,* आँखाको समस्या भएको, छालामा घाउ वा दाद आएको अथवा अण्डकोषमा चोट लागेको।+

  • यसैया ५६:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यहोवा भन्‍नुहुन्छ: “मैले आज्ञा गरेबमोजिम विश्रामदिन मान्‍ने नपुंसकहरू, जो मेरो इच्छाअनुसार चल्छन्‌ र मेरो करार पालन गरिरहन्छन्‌,

       ५ तिनीहरूलाई म आफ्नो घरभित्र एउटा ठाउँ र एउटा नाम दिनेछु,

      जुन छोराछोरीको भन्दा उत्तम हुनेछ।

      सदा कायम रहने नाम म तिनीहरूलाई दिनेछु

      अनि त्यो नाम कहिल्यै मेटिनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने