न्यायकर्ता ११:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्+ किनभने अर्नोन मोआबको सिमाना थियो।
१८ निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्+ किनभने अर्नोन मोआबको सिमाना थियो।