-
२ समुएल १२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्गा काट्ने काममा, फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा र इँटा बनाउने काममा लगाए। अम्मोनीहरूका सबै सहरमा तिनले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के।
-