१ कोरिन्थी १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+ १ कोरिन्थी १०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यद्यपि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर खुसी हुनुभएन। त्यसैले तिनीहरू निर्जनभूमिमा मारिए।+
१० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+