१ पत्रुस १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+