-
१ राजा १४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यहुदाका मन्दिरहरूमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरू पनि थिए।+ जुन जातिहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामनेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू यहुदाका मानिसहरूले गरे।
-
-
२ राजा २३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनले यहोवा परमेश्वरको भवनमा भएका ती पुरुषहरूका घरहरू पनि भत्काइदिए, जो मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्थे।+ त्यहाँ स्त्रीहरू पवित्र खामोको निम्ति पालहरू बुनेर पूजाथान बनाउने गर्थे।
-